नियम १७
प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता
(१) प्रयोगात्मक परीक्षा लिंदा पदपूर्ति समितिले सम्बन्धित उम्मेदवारलाई त्यस्तो परीक्षाको निमित्त साधन उपलब्ध भएको अन्य कुनै युनिट, कार्यालय वा संस्थामा समेत पठाउन सक्नेछ ।
(२) यस नियमावली बमोजिम दिनु पर्ने अन्य सबै परीक्षा उत्तीर्ण भईसकेका उम्मेदवारलाई मात्र अन्र्तवार्तामा सामेल गराइनेछ ।